६ खर्ब ४२ अर्ब बराबरको विप्रेषण भित्रियो

 

काठमाडौं । गत फागुन मसान्तसम्म ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । गत आवको सोही अवधिमा पाँच खर्ब ९१ अर्ब १९ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको थियो । गत फागुन मसान्तसम्म रु १४ खर्ब ३६ अर्ब ५४ करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति रहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आवमा तीन लाख ७० हजार ७३४ सूचीकृत बेरोजगारमध्ये एक लाख पाँच हजार ६३५ ले रोजगारी प्राप्त गरेकामा चालु आवको फागुन मसान्तसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत सात लाख ४३ हजार ५०३ बेरोजगारले रोजगारी प्राप्त गरेको सर्वेक्षणमा समेटिएको छ ।

footwear zone

You might also like

Comments are closed.