बाँकेमा २९ अर्ब बढी राजस्व संकलन

बाँके। बाँकेमा २९ अर्ब बढी राजस्व संकलन भएको छ ।

बाँकेमा संघीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साँढे २९ अर्ब बढी राजस्व संकलन भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्यांक अनुसार, संघीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व भएको हो ।

footwear zone

संघ र प्रदेश गरी बाँकेमा आव २०७८/७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व संको भएको हो ।

You might also like

Comments are closed.