समृद्धि फाइनान्सद्वारा डस्टवीन वितरण

 

काठमाडौं । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिकामा अवस्थित रहेको ऐतिहासिक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान फुलवारीलाई डस्टवीन हस्तान्तण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका विच बुटवल शाखाका शाखा प्रबन्धक विष्णु प्रसाद रिजालले उद्यानका अध्यक्ष खेम प्रसाद लुईटेललाई डस्टवीन हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

footwear zone

फाइनान्सले समृद्घि रेमिटान्स मुद्घति निक्षेपमा सर्वाधिक ११.३५%, सामान्य र बचत निक्षेपमा अधित्तम ७.५०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

 

 

You might also like

Comments are closed.