समृद्धि फाइनान्स बुटवल शाखाद्वारा डस्टवीन वितरण

काठमाडौं । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिकामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको संस्था सिद्धबाबा धाम विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बिच बुटवल शाखाका शाखा प्रबन्धक विष्णु प्रसाद रिजालले धामका अध्यक्ष  कृष्ण प्रसाद तिमिल्सिनालाई डस्टवीन हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

footwear zone

फाइनान्सले समृद्धि रेमिटान्स मुद्घति निक्षेपमा सर्वाधिक ११.३५%, सामान्य र बचत निक्षेपमा अधित्तम ७.५०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

 

 

You might also like

Comments are closed.