तनहुँ । तनहुँ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कांग्रेसका उम्मेदवार शंकर भण्डारीले अग्रता लिएका छन् । कुल ८ हजार २२९ मत गन्दा एमालेका किरण गुरुङले २ हजार ६०५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ६४३ मत प्राप्त गरेका छन् ।
Comments are closed.