९९७ मतान्तर सहित गौतम विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा शोभा गौतम विजयी भएकी छन् ।

महिला उद्यमी गौतम अत्याधिक मतसहित विजयी भएकी हुन् ।

गौतमले १७५५ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी हर्क अधिकारीले ७ सय ५८ मत प्राप्त गरेका छन् ।

footwear zone

प्राप्त मतः

शोभा गौतमः १७५५
हर्क अधिकारीः ७५८
मतान्तरः ९९७

You might also like

Comments are closed.