पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ र सिटिईभिटी गण्डकी प्रदेशको संयुक्त आयोजनामा सीपमूलक तालिम अन्तर्गत जुत्ता चप्पल बनाउने तालिम शुरु भएको छ । छालाका विभिन्न जुत्ता चप्पल बनाउने तालिम ६५ दिनसम्म चल्नेछ । तस्बिरः जमुनावर्षा शर्मा/रासस
Comments are closed.