स्वास्थ्य सामग्री उत्पादक संघको केन्द्रीय महासचिवमा शोभाकान्त बस्याल

काठमाडौं । युवा व्यवसायी शोभाकान्त बस्याल स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादक संघ नेपालको केन्द्रीय महासचिवमा निर्वाचित भएका छन् ।

संघको प्रथम साधारणसभा एवं अधिवेशनले बस्याललाई सर्वसम्मत महासचिव चयन गरेको हो ।बस्याल जयकाली जडिबुटी कम्पनी प्रालिका प्रवन्ध निर्देशक हुन् ।

प्रालिले औखती ब्राण्डमा साबुन तथा सौन्दर्य सामग्रीहरु उत्पादन गर्दै आइरहेको छ ।

footwear zone

 

You might also like

Comments are closed.