सिन्धु विकास बैंकलाई उत्कृष्ट करदाता सम्मान

काठमाडौं । सिन्धु विकास बैंक लि. राष्ट्रिय कर दिवस–२०७९को अवसरमा सम्मानित भएको छ ।  आन्तरिक राजस्व कार्यालय धुलिखेलले बैंकलाई उत्कृष्ट करदाता सम्मानबाट सम्मानित गरेको हो ।

बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राम गिरीले सम्मानपत्र ग्रहण गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रधान कार्यालय रहेको बैंकको कर्पोरेट कार्यालय काभ्रेको बनेपामा रहेको छ।

footwear zone

You might also like

Comments are closed.