पोखरा । छाला तथा कपाल सम्बन्धि विस्तृत जानकारी समेटीएको पुस्तक मेरोकपाल मेरो छाला पुस्तक बजारमा आएको छ । डा.विण्णु प्रसाद चापागाईंद्वारा लिखित पुस्तकमा छाला र कपाल सम्बन्धि जानकारी रोग, उपचार, हेरचाह तथा सुरक्षा सम्वन्धि जानकारी समेटिएको डा. चापागाईंले जानकारी दिए ।
कपाल तथा छाला मा हुने रोग तथा विभिन्न समस्या भएका तथा कपाल र छाला स्वस्थ्य राम्रो र सुन्दर बनाउन चाहानेहरुका लागि निकै फाइदाजनक पुस्तक भएको जानकारी प्रकाशक लक्ष्मि चापागाईले बताइन् ।

एकसय पच्चीस पेजमा सज्जिएको पुस्तक निकै आकर्षक र सस्तो पनि रहेको तथा कपाल र छालाका विरामीलाई लाभप्रद हुनेछ ।




Comments are closed.