सृजना विकास केन्द्रको अध्ययन अवलोकन भ्रमण तथा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा । पोखरा ८ सिमलचौरमा रहेको सृजना विकास केन्द्रको अध्ययन अवलोकन भ्रमण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

संचालक समिति तथा सदस्यहरुका लागि वार्षिक कार्यक्रम अन्तर्गत चितवनको सौराहामा अध्ययन अवलोकन भ्रमण तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको हो ।

हालै सम्पन्न कार्यक्रममा सल्लाहकार समिती सभापति , पुर्व अध्यक्ष तथा सल्लाहकारहरु, पदाधिकारी, सदस्य , विभिन्न उपसमितिका संयोजक सदस्य, लगायत सहभागि थिए ।

footwear zone

You might also like

Comments are closed.