सृजना विकास केन्द्रको निर्वाचन भोलि

पोखरा ।

सृजना विकास केन्द्र पोखराको निर्वाचन भोलि मंगलबार हुने भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आज सोमबार मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता लगायतका कार्यक्रम हुनेछन् ।

भोलि मतदान तथा निर्वाचन हुने निर्वाचन समिति संयोजक वीरबहादुर अधिकारीले आर्थिक आवाजलाई जानकारी दिए ।

footwear zone

यस्तो छ निर्वाचन कार्यक्रम

You might also like

Comments are closed.