काठमाडौं । स्टप ग्य्राबले बुधबार देखि एन्ड्रोइड तथा आईओएस मा आफ्नो एप सार्वजनिक गरेको छ । उक्त ब्उउ मार्फत ग्राहकले ५०० भन्दा बढी बिक्रेताबाट सुर्वसुलभ रुपमा सामान खरिद गर्न सक्नेछन् ।
यस बाट विभिन्न लत्ता कपडा, घर सजावटका सामग्री, ग्रोसरी, कस्मेटिक तथा विभिन्न भेराइटीका गुणस्तरीय सामग्रीहरु खरिद गर्न सक्नेछन् । यो एप सार्वजनिक गरेको उपलक्ष्यमा स्टप ग्य्राबले डिसेम्बर २४, २०२० सम्म Download and Register गर्ने ग्राहकहरु मध्ये एक भाग्यसाली ग्राहकलाई Iphone 12 पुरस्कार दिने घोषणा गरेका छ ।

साथै डिसेम्बर २४, २०२० देखि जनवरी १, २०२१ सम्म विभिन्न बैंकहरुको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशत सम्म क्यास व्याक तथा क्यास खरिदमा ८० प्रतिशत सम्मको छुट पाइनेछ ।




Comments are closed.