‘सुट्मालाको सुट् अब घर-घरमा’ अफर सार्वजनिक

काठमाडौं । सुट्मालाले ‘सुट्मालाको सुट् अब घर-घरमा’ अफर लिएर आएको छ। सर्टिङ सुटिङका क्षेत्रमा बेग्लै पहिचान बनाएको बागबजारस्थित सुट्मालाले ‘सुट्मालाको सुट् अब घर-घरमा’ अफर ल्याएको हो ।

उपभोक्ताहरुको व्यस्त समयको महत्व बुझ्दै सुट्मालाले यस्तो अफर ल्याएको सुट्मालाका सञ्चालक तथा सीईओ राज कार्कीले बताए । अब काठमाडौंमा बस्ने हरेक व्यक्तिले फोन गरेर अर्डर गरेको भरमा घरमा सुट आईपुग्नेछ ।

‘उपभोक्ता बस्नु भएकै स्थानमा हामी नाप लिनका लागि पुग्नेछौं। सञ्चालक कार्कीले भने, ‘हामीसँग उपलब्ध अन्तर्राष्ट्रिय ब्राण्डका लुगाहरु उपभोक्ताहरुले छनौट गर्न सक्नु हुनेछ।’

footwear zone

सुट् बाहेक सर्ट, पाइन्ट तथा दौरा सुरुवाललगायत आइटम पनि अर्डर गर्न सकिने कार्कीले बताए। काठमाडौंको नरदेवीबाट सञ्चालनमा आएको श्रीराज कार्की कलेक्सनको ब्राञ्चका रुपमा सञ्चालित सुट्मालाले छोटो समयमा उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।

You might also like

Comments are closed.