सनराइज बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल पे क्यूआर सम्झौता

 

काठमाडौं ।  सनराइज बैंक लिमिटेड  र नेपाल क्लियरिङ हाउसबीच नेपाल पे क्यूआर सम्झौता भएको छ ।

गत सोमबार भएको उक्त सम्झौतामा बैकका डिजिएम रोबिन नेपाल र नेपाल क्लियरिङ हाउसका सिइओ निलेसमान सिंह प्रधानले हस्ताक्षर गरेका हन् ।

footwear zone

सनराइज बैंकका ग्राहकहरुले अब सनराइज स्मार्टं एपबाट विभिन्न पसलहरुमा तथा आउटलेटहरुमा उपलब्ध नेपाल पे क्यूआर भुक्तानी स्क्यान गरेर सेवा लिन सक्नेछन् ।

You might also like

Comments are closed.