स्वीव्त पीएसपी शिखर सम्मेलन २०२३ सम्पन्न

काठमाडौं । स्वीव्त पीएसपी शिखर सम्मेलन २०२३ सम्पन्न भएको छ। भुक्तानी प्रदायक कम्पनीका सञ्चालकहरू उपस्थित सम्मेलनमा उद्योगको वर्तमान अवस्था र भविष्यका बारेमा छलफल गरिएको थियो।

सम्मेलनलाई सम्बोधन गर्दै भारतीय फिनटेक कम्पनी भारत पेका संस्थापक अश्नीर ग्रोभरले डिजिटल प्रविधि नै अवको भविष्य भएको बताए।

उनले भविष्यमा भुक्तानी सेवा उद्याग कसरी विकसित हुँदैछ, भन्नेबारे छलफलसमेत गरेका थिए। सम्मेलनको प्यानल छलफल भुक्तानी सेवा प्रदायक अवस्था र सम्भावनामा केन्द्रित गरिएको थियो।

footwear zone

अन्त्यमा भुक्तानी प्रदायकलाई अझ प्रभाकारी र सहज बनाउने निष्कर्षसहित सम्मेलन समापन गरिएको थियो।

You might also like

Comments are closed.