तारा एअरको सम्पर्कविहीन जहाजको खोजी कार्य तिब्र

काठमाडौं ।आइतबार बिहान पोखराबाट जोमसोमतर्फ उडेको तारा एअरको जहाजको तिव्र खोजी पारीएको तारा एअरले जानकारी दिएको छ ।

तारा एअरका प्रवक्ताले दोस्रो विज्ञप्ति जारी गर्दै उक्त जानकरी दिएका छन् ।

जहाज हराइरहेको सम्भावित स्थानहरु न्याउरीकोट, कोवाङ्ग, लेते , घोडेपानी र टिटि लाल वरिपरि खोजी गर्न नेपाली सेना , नेपाल प्रहरी तथा तारा एअरको उद्दार टोली घटाइएको दोस्रो विज्ञप्तिमा उल्लेख गरीएको छ ।

footwear zone

 

 

You might also like

Comments are closed.