पुरुषोत्तम कँडेल, काठमाडौं । ट्याक्सीमाण्डुको सेक्युरिटी पार्टनर क्रिप्टोजेन नेपाल बनेको छ । उक्त समझजारीमा दुई पक्षबीच सम्झौता भएको छ । सहकार्यसँगै ट्याक्सीमाण्डुका अहिलेसम्म भएको र अब आउने सम्पूर्ण सेक्युुरिटीहरु क्रिप्टोजेन नेपालद्वारा गरिने क्रिप्टोजेन नेपालका सिइओ सुमन थपलियाले जानकारी दिए ।
यो सहकार्य सुुरक्षित र सुलभ रहेको र आफ्नो वेवसाइट र एप्लिकेसन सुरक्षित रहनेमा आफू विश्वस्त रहेको ट्याक्सीमाण्डुुका प्रवन्ध निर्देशक अर्जुन केसीले बताए ।
ट्याक्सीमाण्डुले यो सहकार्यमा साथ दिएकोमा धन्यवाद ज्ञापन गर्दै क्रिप्टोजेन नेपालले हर तरिकाबाट सेक्युुरिटी प्रोभाइड गर्ने क्रिप्टोजेन नेपालका सिटिओ निर्मल दाहालले जानकारी दिए ।




Comments are closed.