काठमाडौं । झम्सीखेलमा रहेको द भिलेज क्याफेमा ‘मौलिक खाना मेला’ हुने भएको छ ।
असोज १५ देखि १७ गतेसम्म मेला हुने क्याफेका महाप्रवन्धक गजेन्द्र मल्लले जानकारी दिए ।
मौलिक खानाका परिकारहरुको प्रवद्र्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको मल्लले जानकारी दिए । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा मेला हुन लागेको हो ।

यस अगाडि इन्द्रजात्राको अवसरमा क्याफेले ५ दिनसम्म मेला आयोजना गरेको थियो ।




Comments are closed.