बाँसको चोयाबाट टोकरी बनाउँदै

 

राजविराज ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित लोखरममा बाँसको चोयाबाट टोकरी निर्माण गर्दै डोम समुदायका व्यक्ति । दसैँ, तिहार र छठ पर्वमा बाँसबाट बनाइएको टोकरी प्रयोग गर्ने गर्दछ ।

 

footwear zone

तस्वीर :अरुणकुमार यादव/रासस

You might also like

Comments are closed.