नेपाल कपडा तथा सिलाइ ब्यवसायीका सदस्यहरु तालिममा सहभागी

बारा । नेपाल कपडा तथा सिलाइ ब्यवसायीका सदस्यहरु सिलाई बुनाईको लेबल टु तालिममा सहभागी भएका छन् । २० जना महिलाले तालिम लिइरहेका छन् ।

कुशल व्यवसाय परामर्श तथा तालीम केन्द्र पा.लि.द्वारा व्यावसायिक शिक्षा तथा तालीम अभिबृद्धी दोस्रो परियोजनाको सहयोगमा गत मंसिर ९ गतेबाट तालिम जारी छ ।

बाराको सिमनामा जारी तालिम फागुन दोस्रो सातासम्म चल्ने प्रशिक्षक तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ राष्ट्रिय महिला उद्यमी सीप विकास समिति सचिव मञ्जु कार्कीले जानकारी दिइन् ।

footwear zone

सीप सिकी स्वरोजगार भइ आत्मनिर्भर बन्न तालिम सहयोगी हुने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.