काठमाडौं । त्रिथुंगा ट्रेडिङ प्रालिले देशभर व्याट्रीको एक्स्चेन्ज मेला आयोजना गरेको छ । देशभर रहेका डिलरहरुमा एक्स्चेन्ज मेला सुरु भएको कम्पनीले जनाएको छ ।
कुनै पनि पुरानो ब्याट्री एक्स्चेन्ज गरेर ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक ब्याट्री ५० प्रतिशत छुटमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
दसैं तथा तिहारको अवसरमा यो अफर सार्वजनिक गरिएको हो ।

सीमित अवधिका लागि मात्रै लागु हुने यो अफरको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।





Comments are closed.