काठमाडौं । नेपाल अटो मेकानिक्स ट्रेड युनियन रेस अटो सर्भिस सेन्टर ,कुमारीपाटी र ललितपुर जिल्ला समन्वय कमिटिको संयोजनमा मेकानिक्स तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा ba4 -bs6 लगायत आधुनिक प्रबिधि र विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रमको सभापतित्व निर्मल सिग्देलले गरेका थिए भने प्रमुख अतिथिमा नाटु केन्द्रीय उपाध्यक्ष नारायण पुरी रहेका थिए ।
आज सम्पन्न उक्त कर्यक्रममा रोशन कुमार श्रेष्ठ , रोशन साही, प्रहरी बृत्त जाउलाखेलका इन्चार्ज मिलन सिंह , बिराट दुवाडी , प्रेम पटेरा , लगायत कम्पनिका प्रशिक्षक अथितीमा उपस्थित भएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय कमीटीका उपाधक्ष बिमल लामा र सचिव हरि कार्की नगर कमीटीका अध्यक्षहरु सबै युवा कमिटीका पदाधिकारीहरु ललितपुर जिल्लाका युवा मेकानिक्सका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यो कार्यक्रममा धेरै प्रशिक्षण लिन इच्छुक तर छुटेकालाई आगामी दिनमा छुटेका आगामि दिनमा पछि प्रशिक्षण दिदै जाने कम्पनीले बताएको छ ।




Comments are closed.