पोखरा रंगशालामा टिभिएस ग्राण्ड एक्सचेन्ज मेला हुने

पोखरा । टिभिएसको बिक्रेता बतास ब्रदर्स प्रा.लिको आयोजनामा टिभिएस ग्राण्ड एक्सचेन्ज मेला हुने भएको छ । मेला पुष ६ गतेदेखि ११ गतेसम्म पोखरा रंगशालमा संचालन हुनेछ ।

कुनै पनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर मेलामा एक्सचेन्ज गर्न पाइने बतास ब्रदर्स प्रा.लिका प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए । । पैसा नै नथपी पुराना स्कुटर तथा मोटरसाइकलको मूल्यमा नयाँ टिभिएस चढ्ने अवसर पनि ग्राहकले प्राप्त गर्नेछन् ।

मेलामा बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा ६ हजार रुपैयाँसम्म नगद छुट वा ७ हजार रुपैयाँसम्म भ्यालु एडिसन हुनेछ । हेलमेट, वाइक कभर लगायतका एसेसरिज ग्राहकले निःशुल्क प्राप्त गर्नेछन् ।

footwear zone

You might also like

Comments are closed.