काठमाडौं । निर्माण उपकरणहरुको वितरण कम्पनी युनाइटेड इन्फ्रा इक्युपमेन्ट प्रा.लि.ले कामदार माग गरेको छ ।
विश्व प्रशिद्ध ब्राण्ड सान्तुई, डेमो इन्जिनियरिङ लिमिटेड कोरिया र अपोलो इन्फ्राटेक इन्डियाका लागि नेपालको आधिकारिक बिक्रेता इन्फ्रा इक्युपमेन्ट प्रा.लि.ले विभिन्न पदमा गरी १० जना कर्मचारी माग गरेको छ ।
कम्पनीले सेल्स म्यानेजर २ जना, सेल्स अफिसर २ जना, पार्टस म्यानेजर १ जना, सर्भिस टेक्निसियन ४ जना र अफिस एसिस्टेन्ट १ जना माग गरेको कम्पनीका प्रवन्ध निर्देशक श्यामकृष्ण खड्गीले जानकारी दिए ।

र यो पनि
निर्माण उपकरण बिक्रीमा अग्रणी बन्दै युनाइटेड इन्फ्रा इक्युपमेन्ट
कामदार माग गरिएको सूचना





Comments are closed.