पोखरा । उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य विजयी भएका छन् । उत्तममान बुद्धाचार्य ९६५ मतसहित विजयी भएका हुन् ।
प्रतिस्पर्धी सोवित पौडेलले ८७८ मत प्राप्त गरेका छन् भने कुमारी मुना बास्तोलाले ६६५ मत प्राप्त गरिन् ।

बुद्धाचार्य पवन प्रजापती प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।





Comments are closed.