चीनद्वारा नेपाल सरकारलाई खोप अनुदान

काठमाडौं ।

चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरुप कोभिड–१९ विरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले सोखोप हरुतान्तरण गरेकी हुन् ।

footwear zone

तस्बिर : प्रदीपराज वन्त/रासस

You might also like

Comments are closed.