नेपाललाई अमेरिकाले कोरोना खोप दिने

काठमाडौं । नेपाललाई अमेरिकाले कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ । अमेरिकाले नेपाल सहित एसियाका अन्य १५ देशलाई खोप दिने बिहीबार घोषणा गरेको छ ।

नेपाललाई खोप उपलब्ध गराउने अमेरिकाको निर्णयप्रति नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धन्यवाद व्यक्त गरेका छन् ।

यद्यपि, अमेरिकाले आफूले दिने भनेको खोपको संख्या भने सार्वजनिक गरेको छैन ।

footwear zone

You might also like

Comments are closed.