कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै

जकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना उपचारको भेन्टिलेटरमा देखिएको समस्या समाधान भइसकेको छ ।

 

सो समस्या समाधान भइसकेको जानकारी मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

बिरामीलाई उपचारका क्रममा भेन्टिलेटरमा समस्या आई सेवा प्रभवित भएकामा भेन्टिलेटरमा देखिएको समस्या समाधान गरिएको जनाइएको छ ।

 

footwear zone

त्यस्तै अस्पतालको सो कक्षमा आज थप आठ भेन्टिलेटर जडान गर्ने कार्यलाई अगाडि बढाइएको सचिवालयद्वारा जानकारी दिइएको छ ।

You might also like

Comments are closed.