काठमाडौं । हिमालय टेलिभिजनमा असोज २ गतबाट सुरु भएको डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोलाई भायानेटले सह–प्रायोजन गरेको छ । सह–प्रायोजन गरेको भायानेटले शोमा इन्टरनेटको सबै सुविधा प्रदान गरेको छ ।
बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त टेलिभिजन रियालिटी शो हो ।
एएनसी प्रोडक्सनले ल्याएकोे रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन्




Comments are closed.