विश्व बैंकद्वारा नेपालका लागि १ सय मिलियन डलर ऋण स्वीकृत

 

काठमाडौं । विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर (पौने १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ।

विश्व बैंकका अनुसार नेपालको हरित, जलवायु उत्थानशील र समावेशी विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सो ऋण दिन लागिएको हो।

footwear zone

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले सो ऋण स्वीकृत गरेको हो। जिआरआईडी (ग्रिन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट) का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयनका लागि यो ऋण सहायता उपयोग गरिने जनाइएको छ।

You might also like

Comments are closed.