पोखरा । कोभिड– १९ का कारण नौ महिनादेखि बन्द पोखरा २२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तुप आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । तस्वीर राधिका कँडेल÷रासस
Comments are closed.