‘याडिया एक्सचेन्ज मेला’ सुरु

 

काठमाडौं । नेपालका लागि याडिया विद्युतीय स्कुटरको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले ‘याडिया एक्सचेन्ज मेला’ सुरु गरेको छ। मेलामा कम्पनीले ३० हजार नगद छुटको व्यवस्था रहेको जनाएको छ।

यसअन्तर्गत नगद छुटका साथै ६.९९ प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा र एक वर्षको कर छुट पनि दिइने कम्पनीको भनाइ छ।

footwear zone

याडिया नेपालले तीन प्रकारका विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ। जसको मूल्य २ लाख ५५ हजारदेखि ३ लाख ७० हजारसम्म तोकिएको छ।

You might also like

Comments are closed.