यामाहाले पोखराको लेखनाथमा एक्सचेन्ज तथा अपग्रेट इभेन्ट गर्दै

पोखरा । यामाहाले पोखरामा एक्सचेन्ज तथा अपग्रेट इभेन्ट गर्ने भएको छ ।

पोखराको लेखनाथ यामाहा शोरुममा असोज ६ गतेदेखि ११ गतेसम्म चल्ने इभेन्टमा कुनै पनि ब्राण्डका बाइक तथा स्कुटर एक्स्चेन्ज गर्न सकिनेछ ।

एक्स्चेन्जमा बजारको प्रचलित मूल्यभन्दा ७ हजार थप मूल्यांकन गरिने कम्पनीले जनाएको छ । त्यस्तै, अन द स्पट फाइनान्स सुविधा, ६ हजार रुपैयाँ नगद छुट, निःशुल्क एस्सेसरिजलगायतको सुविधा पनि ग्राहकले पाउनेछन् ।

footwear zone

You might also like

Comments are closed.