सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल गण्डकी प्रदेश कार्यालयको उद्घाटन

पोखरा । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमबीच कार्यालयको उद्घाटन गरिएको महासंघ गण्डकी प्रदेशका संयोजक वसन्त प्रधानले जानकारी दिए ।

गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय प्रमुख दिल्ली राग रिजालको प्रमुख आतिथ्यतामा तथा महासंघ केन्द्रीय पदाधिकारी, विभिन्न यातायात कम्पनी प्रमुख लगायतको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष वसन्त प्रधानको अध्यक्षतामा कार्यक्रम भएको हो ।

footwear zone

सार्वजनिक यातायात व्यवसायीहरुको हकहितमा महासंघले कार्य गर्ने अध्यक्ष प्रधानले बताए ।

You might also like

Comments are closed.