पोखरा । जोन्टा क्लव अफ पोखरको चौथो साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमूख आतिथ्यता र क्लवका अध्यक्ष मोनिका थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, लगायत उपस्थित थिए ।
कार्यक्रममा रुपेश्वर गौर दासको मोटिभेसन सम्वन्धी बिशेष सेसन पनि रहेको थियो । क्लवले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।






Comments are closed.